एनएमबि बैंकले ग्राहकले ०% प्रतिशत ईएमआईमा सामसङ मोबाइल फोन खरिद गर्न सक्ने
शुक्रबार, १२ भदौ २०७७, २१ : ४०
काठमाडौं । एनएमबि बैंक लिमिटेड र आईएमएस बीच मोबाइल फोनको खरीदमा ०% ईएमआईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंङ्किङ रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरे ।
यसअन्तर्गत एनएमबिका ग्राहकहरुले सामसङ मोबाइलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल
-
दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान
-
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
-
मुग्लिन-नारायणगढ सडकखण्डको खहरेमा सुक्खा पहिरो खस्याे, यातायात दुईतर्फी अवरुद्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण