सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकले ग्राहकले ०% प्रतिशत ईएमआईमा सामसङ मोबाइल फोन खरिद गर्न सक्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेड र आईएमएस बीच मोबाइल फोनको खरीदमा ०%  ईएमआईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा एनएमबि...