टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, ३० भदौ २०७४, ११ : २६
चुरामणि अर्याल
कपिलवस्तु । कपिलवस्तुमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा विहिवार एक जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको बुद्धभुमि नगरपालिका वडा न.२ बडहरामा पुर्व बाट पश्चिम जादै गरेको लु.२ख.११३१न.को टिप्परले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ न.मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवहडिया ८ वस्ने वर्ष ३८ का भक्ती चौधरीको मृत्यु भएको हो ।
टिप्परको ठक्करबाट गम्भिर घाईते भएका चौधरीको लुम्बीनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा विहविार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिँङेका प्रहरी नायव निरिक्षक थमन थत्रीले जानकारी दिए ।
ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण