रुपन्देहीमा किशोरको डुबेर मृत्यु
शुक्रबार, ०२ असोज २०७७, १२ : ३०
बुटवल । रुपन्देहीमा पानीमा डुबेर नवलपरासीका एक किशोरको मृत्यु भएको छ । रुपन्देही देवदह नगर पालिका ३ हात्तीडाँडास्थित रोहिणी खोलामा नवलपरासी सुनवल नगरपालिका ७ अस्नैया बस्ने वर्ष १५ का किशोर करण रानाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनी दाजुसहित ८ जनाको टोली बनाए पौडी खेल्न गएका थिए । पानीमा बेपत्ता भएपछि स्थानीयहरुले खोजतलास गरेका थिए । अन्ततः उनी मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण