रुपन्देहीमा सेप्टीट्याङकी भित्र बालकको शव
आइतबार, ०४ असोज २०७७, १३ : १७
बुटवल । रुपन्देहीमा सेप्टीट्याङकीभित्र एक बालकको शव फेला परेका छ । सिद्धार्थनगरपालिका वडा नम्बर १० दोदगहरीमा बस्ने १० वर्षका बालक सुग्रिम कुर्मी घर नजिकै सेप्टीट्याङकीमा मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हिजो हराएका कुर्मीको आज बिहान घरदेखी ४ मिटर दाढा छिमेकीको बन्दै गरेको घरको सेप्टी ट्याङ्कीको पानीमा डुबेरको अवस्था शव भेटिएको थियो ।
प्रहरीले घटनाकोबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । यता रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ स्थित तिनाउ नदीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३० बर्ष पूरुषको नदी छेउमा भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण