बद्री पंगेनीको गीतमा विदेशीएका युवाको पीडा
बिहीबार, ०८ असोज २०७७, १६ : ०६
काठमाडौं । गायक बद्री पंगेनीको स्वर रहेको गीत ‘बाटो हेरी नरोउ है आमाले’ सार्वजनिक भएको छ । बिदेशिएका युवापुस्ताको पिडालाई प्रस्तुत गरिएको गीत भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका युवाहरुको मर्म र आमा र सन्तानबीचको गहिरो र आत्मीय सम्बन्ध प्रस्तुत गरिएको छ ।
गीतको भिडियो क्रान्ति केसीले निर्देशन गरेकी हुन् । गीतमा दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत रहेको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा बद्री पंगेनी, सुलोचना भडेल, मनिषा लोकन्द्रीलगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या
-
बारले उठायो सर्वोच्चको न्यायाधीश नियुक्ति र प्रधानन्यायाधीशको संवैधानिक परिषद्मा सहभागितामा प्रश्न
-
चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु
-
अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ
-
हिरामन्डी : चर्चामा अदितिको ‘गजगामिनी चाल’
-
संसदीय छानबिन समितिको टीओआरका विषयमा कांग्रेसले फेरि माग्यो समय