दाङका ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
शनिबार, १५ कात्तिक २०७७, ०८ : ०८
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-४ निवासी एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिवार बिहान ५ बजे मृत्यु भएको हो ।
उनी कात्तिक ११ गते आइसियूमा भर्ना गरिएका उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो । बाँके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार नआएपछि शनिवार विहान उनको मृत्यु भएको हो ।
यो सँगै बाँके जिल्लामा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ । जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँकेका ३० जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण