भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी कोरोना संक्रमित थपिए
सोमबार, २४ कात्तिक २०७७, १४ : ०१
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ४५ हजार ९ सय ३ जना कोरोना संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोही समयवधिमा ४९० जनाको मृत्यु भएको छ । योसहित भारतमा कुल संक्रमितहरुको संख्या ८५ लाख ५३ हजार ६ सय ५७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १ लाख २६ हजार ६११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालबाट निको भएर घर फर्किनेहरुको संख्या ४८ हजार, ४०५ रहेको छ । योसहित निको भएर फर्किनेहरुको संख्या ७९ लाख १७ हजार ३ सय ७३ पुगेको छ । भारतमा अहिले संक्रिय संक्रमितहरुको संख्या ५ लाख ९ हजार ६ सय ७३ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण