यस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्प बाल्यकालमा हुर्किएको घर, चौथोपटक लिलामी हुँदै
बिहीबार, २५ मङ्सिर २०७७, २३ : ०९
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बाल्यकालमा हुर्किएको घर चौथोपटक लिलाम हुने भएको छ । ३ मिलियन डलरमा लिलाम गर्न लागिएको उक्त घर न्युयोर्कको जमैकामा रहेको छ । घर लिलाम गर्न लागेको कम्पनीले ट्रम्पका फ्यानहरुले घर किन्ने आशा गरेको छ ।
उक्त घर राष्ट्रपति ट्रम्पका पिता फ्रेडले बनाएका हुन् । ट्रम्प यो घरमा ४ वर्षको उमेरसम्म बसेका थिए । सुरुमा ५ बेडरुम भएको यो घर पछि ठूलो बनाइएको थियो । ठुलो बनाइएपछि त्यहाँ थप २ ओटा कोठा थपिएका थिए । यो घर चौथोपटक लिलामी हुन थालेको हो । अघिल्लोपटक सन् २०१६ मा लिलामी भएको यो घर त्यसबेला स्थानीय व्यक्तिले लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण