प्रम ओलीको समर्थनमा दीप प्रज्वलन, तस्विर हेर्नुहोस्
मङ्गलबार, ०७ पुस २०७७, १९ : ०७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला विभाजित बनेको छ । ओली नेतृत्व र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालनेतृत्वको समुहले छुट्टाछुट्टै बैठक गरेका छन् । नेतृत्व तहमा देखिएको विभाजनको असर पार्टीको भ्रातृ संगठनमा पनि देखिएको छ । एक समुहले प्रम ओलीको कदमको विरोध गरिरहँदा अर्को समुहले भने ओलीको समर्थनमा प्रदर्शन गरिरहेको छ ।
मंगलबार अनेरास्ववियूका विद्यार्थीहरुले आरआर क्याम्पस अगाडि ओलीको बडेमानको तस्विर लिएर प्रदर्शन गर्नका साथै दीप प्रज्वलन गरेका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण