तारुकाको भव्य गोरु जुधाई प्रतियोगितामा जे देखियो, २९ तस्बिरमा हेरौं
बिहीबार, ०१ माघ २०७७, १९ : २५
नुवाकोट । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झैं यस वर्षपनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता भएको छ । भीडबाट हानिएको ढुंगा लागेर एक स्वंयसेवक सामान्य घाइते भएपछि गोरु जुधाई प्रतियोगिता केही बेर अवरुद्ध भएको थियो भने एउटा गोरु भीडतिर छिरेपछि केहीबेर दर्शकहरुको भागाभाग समेत भएको थियो । हेरौं यो वर्षको गोरु जुधाई प्रतियोगिता तस्बिरमा ।




























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण