सोफी चौधरीको बिकनी फोटो भाइरल
शनिबार, ०३ माघ २०७७, १३ : २३
बलिउड अभिनेत्री तथा गायिका सोफी चौधरी प्राय इन्स्टाग्राममा हट फोटोहरु पोस्ट गर्न रुचाउँछिन् । भर्खरै सार्वजनिक भएका नयाँ तस्विरमा पनि उनी हट देखिएकी छिन् ।
उनको हट एन्ड बोल्ड अन्दाज देखेर फ्यानहरु चकित भएका छन् । हजारौंको संख्यामा रहेका इन्स्टाग्राम फलोअर्सहरुल उनको तस्विरमा लाईक र कमेन्टस् गरिरहेका छन् । त्यसैले चौधरीका यी बिकनी तस्विर सामाजिक सञ्जालमा निकै तेज रुपमा भाइरल भइरहेका छन् ।
सोफी चौधरी बलिउडमा आफ्नो बोल्ड शैलीका लागि चिनिन्छिन् । यसअघि पनि उनी थुप्रैपटक बिकनीमा देखिइसकेकी छिन् ।
चौधरीको जन्म बेलायतको म्यानचेस्टरमा भएको थियो भने उनी लण्डनमा हुर्किएकी थिइन् । सादी नम्बर वान, प्यार का साइड इफेक्टस्, अगर, ड्याडी कुल लगायत बलिउड फिल्महरुमा उनले अभिनय गरेकी छिन् । उनी गायिका पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
-
टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
-
सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
-
सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
-
बालकले चलाएको ट्रकले ८ भिक्षुको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण