तस्बिरका कारण ट्रोल बनिन् जान्हवीः युजर्सले लेखे- 'सस्ती काइली जेनर'
बिहीबार, १५ माघ २०७७, १२ : २८
मुम्बई । अभिनेत्री जान्हवी कपुर सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । उनी सोसल मिडियामा मार्फत फ्यासँग नयाँ तस्बिर तथा भिडियो समेत शेयर गर्ने गर्दछिन् ।
अहिले पनि कपुरले सामाजिक संजालमा केही नयाँ तस्बिर शेयर गरेकी छन् । उनले शेयर गरेको तस्बिर देखेर युजर्सले उनलाई अमेरिकी मोडल काइली जेनरसँग तुलना गरेका छन् ।
सेतो ज्याकेटमा देखिएकी तस्बिरमा उनले ल्यापटपको अगाडी बसेर कफीको मज्जा समेत लिएको देख्न सकिन्छ । तस्बिरका साथ उनले लेखेकी छन् ‘वर्क फर्म होममा मज्जा आउछ’ । उनको तस्बिरलाई कयौ फ्यानले तारिफ गरेका छन्, भने कयौले ट्रोल गरेका छन् ।
कामको कुरा गर्ने हो भने उनी छिट्टै फिल्म ‘गुड लक जेरी’मा देखिनेछिन् । यो फिल्मको सुटिङ उनले पंजाबमा गरिरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा राईको प्रश्न– सरकार,सुकुमबासी नागरिक होइनन् र ?
-
टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
-
सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम सम्पन्न भयो ?
-
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित
-
सुकुमबासी समस्या समाधान गर्न सरकार गम्भीर भएन : जयन्तीदेवी राई
-
बालकले चलाएको ट्रकले ८ भिक्षुको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण