घाइते मातृका र रामचन्द्रको ट्रमा सेन्टरमा उपचार हुँदै
बिहीबार, २२ माघ २०७७, २३ : ०६
काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

मातृका यादवका छोरा सूर्य किरण यादवका अनुसार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरि नेताहरूलाई कुटपिट गरि घाइते बनाएका छन् । आन्दोनमा भएको हस्तक्षेपमा घाइते नेता मात्रिका यादव , रामचन्द्र झा र उदय बरबरीया यादव वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण