शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको समस्या समाधान गर्न अग्रगमनकारी शक्ति अग्रसर हुनुपर्छ : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले न्यायालयमा देखिएको समस्या समाधानमा अग्रगमनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । ‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल...