एउटा विज्ञापनका लागि १२ करोड, रणवीर सिंह बने सबैभन्दा धनि अभिनेता
शनिबार, २४ माघ २०७७, १२ : ०१
एजेन्सी । बलिउडका बाजीराव अर्थात रणवीर सिंहको चुलबुले बानीका कारण उनी निकै चर्चामा छन् । उनी लोकप्रिय अभिनेता हुन् । लोकप्रियता सँगसँगै उनी सफल अभिनेता पनि हुन् ।
सफलतासँगै उनको पारिश्रमिक पनि बढ्दै गएको छ । उनले ९ वटा ब्रान्ड्सका लागि साइन गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चार माध्यममा अनुसार उनले एउटा विज्ञापनको लागि ७ देखि १२ करोड भारतीय रुपियाँ लिने गरेका छन् ।
उनी हाल ३४ वटा ब्रान्डको ब्रान्ड एम्बेसडर हुन् । उनी हालका सबैभन्दा सफल अभिनेता हुन् । उनी निकै महंगो फिल्महरुमा पनि देखिने भएका छन् ।
उनले फिल्म '८३' का लागि पनि उनले ठूलो रकम लिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण