स्थायी समिति बैठकअघि माधव समूहको छुट्टै छलफल
सोमबार, २४ फागुन २०७७, १५ : ११
काठमाडौं । सर्वोच्च अदालतको फैसलाका सम्बन्ध माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूह छलफलमा जुटेको हो ।
माधव समूहका अधिकांश नेताहरुको सहभागी रहेको सो बैठकमा सर्वोच्च अदालतको फैसलापछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भैरहेको बुझिएको छ । अहिले केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण