ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
मङ्गलबार, ०३ चैत २०७७, १९ : ३९
सुर्खेत । ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने मोटरसाईकल चालकसहित २ जनालाई पक्राउ गरिएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको पाल बजारमा सवारी चेकजाँच गर्ने क्रममा घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका –१० का मोटरसाईकल चालक चक्र टमटा र मोटरसाईकल पछाडी सवार सोही ठाउँका धर्म तिवारी रहेका छन् । भे ३ प ९०७९ नं. मोटरसाईकल सवार उनीहरुले ट्राफिकलाई आर्थिक प्रलोभन देखाएपछि तत्काल पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि इप्रका बाबियाचौर बुझाइएको सुर्खेत ट्राफिकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण