‘नेपाल बेष्ट म्युजिक अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक
सोमबार, १६ चैत २०७७, १५ : ०१
काठमाडौँं । ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । तुत्सी मिडियाले ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको अवार्डमा ३५ विधाको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको हो ।
अवार्डमा समावेश हुन आएका गीत संगीतलाई जुरीका टिमले छनौट गरेर उत्कृष्ट ५ को सूची तयार गरेको हो । नेपाली गीत संगीतलाई प्रबद्र्धन गर्दै यो क्षत्रलाई चलायमान र क्रियाशीलता बनाउन अवार्डले मद्दत गर्ने आयोजकले तुत्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले बताए ।
अवार्डमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक स्रष्टालाई नगद सहित ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’ले सम्मान गरिने आयोजकले जनाएको छ । अवार्ड बैशाखमा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण