गर्जियस लुक्समा नेहा कक्कड
आइतबार, २२ चैत २०७७, १८ : ०३
मुम्बई । बलिउड गायिका नेहा कक्कड आफ्नो गायनको अलवा लुक्सको कारणले पनि हमेसा चर्चामा छाउने गर्छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने उनी फ्यानका साथ तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् ।
हालै नेहाले केही नयाँ तस्बिर शेयर गरेकी छन् । जुन निकै रुचाइएको छ । तस्बिरमा नेहा स्टेज फरफर्म गर्दै गरेको देखिएकी छन् । सो क्रममा उनले कालो गाउन लगाएकी छन् । मिनिमल मेकअप र ओपन हेयर्समा उनको लुक्स कम्पलिट देख्न सकिन्छ ।
गायिका यो लुक्समा गर्जियस देखिएकी छन् । नेहाको यो तस्बिरलाई फ्यानले माया वर्षाएर तारिफ समेत गरिरहेका छन् । कामको कुरो गर्ने हो भने नेहा अहिले ‘इन्डियन आइडल १२’ मा जर्जको भूमिका निर्वाह गरिरहेकी छन् । हालै उनको गीत ‘मरजानिया’ रिलिज भएको छ । जसमा बिग बास १४ विजेता रुबिना दिलाइक र उनका पति अभिनव शुक्ला देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण