बोल्ड लुक्समा जेनिफर लोपेज
बिहीबार, २६ चैत २०७७, १९ : ०९
एजेन्सी । हलिउड स्टार जेनिफर लोपेज सुन्दरता र बोल्ड लुक्सका कारणले चर्चित छिन् । उनी आफ्नो बोल्ड तस्बिरले फ्यानलाई मोहित पार्ने गर्दछिन् । अहिले पनि उनले केही नयाँ तस्बिर शेयर गरेर तहल्का मच्चाएकी छन् । जुन तस्बिरमा उनी शोल्डर स्किनफिट कालो आउटफिटमा देखिएकी छन् । जसमा उनले खुल्ला सट समेत लगाएको देख्न सकिन्छ ।
कालो र सेतो पहिरनको मिस्कट उनलाई निकै सुहाएको छ । पहिरनका साथ उनले न्युड मेकअफ र मैसी हेयर्समा आफ्नो लुक्स कम्प्लिट गरेकी छन् । कामको कुरो गर्ने हो भने जेनिफर पछिल्लो समय फिल्म ‘हस्टलर्ज’मा देखिएकी थिइन् । फिल्ममा अभिनेत्रीलाई राम्रो भूमिकामा देख्न सकिन्थ्यो । फ्यानले उनको भूमिका रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण