रेसुङ्गा वनमा भीषण आगलागी
शनिबार, २८ चैत २०७७, २० : ४७
गत तीन दिनदेखि गुल्मीको सदरमुकाम तम्घासको रेसुङ्गा वन क्षेत्रमा लागेको नियन्त्रण बाहिर गएको छ ।
दक्षिण उर्लेनी र देउराली वन क्षेत्रबाट लागेको आगो शनिबार साझ उर्लेनीबाट उत्तर र तम्घासबाट पूर्वमा पर्ने बुढिचौर टोल बस्ती माथि फैलिएको छ ।
आगो नियन्त्रणमा सेना प्रहरी र सशस्त्र प्रहरी खटिए पनि जिल्लाका अधिकांश स्थानमा आगलागीमा स्थानीयबासी नै बढी सकृय हुनुपर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण