सुदूरपश्चिममा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०१ वैशाख २०७८, १५ : ३१
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट थप १४ जनामा संक्रमण पुष्टी भएको हो । ७३ नमुनाको परीक्षण गर्दा थप १४ जनामा कोरोना पोजिटिभ पुष्टी भएको अस्पताल स्रोतले जनाएको छ ।
पुष्टी हुनेमा धनगढीका ४ महिला, ६ पुरुष, कञ्चनपुर भिमदत्तका १ पुरुष, २ महिला र कैलाली गोदावरीका १ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । ५९ नमुना भने नेगेटिभ आएको उनले बताए । कोरोना संक्रमितमध्ये २ जना भेन्टिलेटर, १ जना आइसियु र २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य होम आइसोलेसनमा बसेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण