कुमकुमको भार्मोरा टाइलको शोरुम उद्घाटन
शुक्रबार, २७ असोज २०७४, १५ : ०८
काठमाडौं– कुमकुम सेरामिक्स, तिलगङ्गाले नेपालकै ठुलो भार्माेरा ब्राण्डको टाइलको शोरुमका साथै कुबेर इलेक्ट्रीकल्स एन्ड अप्प्लिएन्सेस उद्घाटन गरेकोको छ ।
कम्पनीका मनिश भर्मोराद्वारा उद्घाटन गरिएको कार्यक्रममा नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङ्गका गुणस्तरीय टाइलहरु र इलेक्ट्रीकल्स अप्प्लिएन्सेहरुका बारेमा जानकारी दिएइको छ ।
कार्यक्रममा कुमकुम सेरामिक्स र कुबेर इलेक्ट्रीकल्स एन्ड अप्प्लिएन्सेसबाटै थोक तथा खुद्रा बिक्री गर्ने विभिन्न योजनाहरुको बारेमा समेत जानकारी गराउँदै उपभोक्तालाई सामान निशुल्क ढुवानी तथा गुणस्तर सम्बन्धी प्राविधिक ग्यारेन्टी पनि गरिएको जानकारी दिइएको कुमकुम सेरामिक्सका सुरेन्द्र जैनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण