ओली पक्षका पौडेल र नेपाल पक्षका ३ नेताबीच थप छलफल
सोमबार, २७ वैशाख २०७८, १२ : ३५
काठमाडौं । सांसद पदबाट राजीनामा नदिने र आजको बैठकमा समेत सहभागी नहुने निर्णय गरेको एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता र ओली पक्षका नेता विष्णु पौडलबीच छलफल भएको छ ।
सिंहदरबारमा ओली पक्षका पौडेल र माधव पक्षका योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टबीच सम्वाद भएको हो । उनीहरुबीच सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण