प्रम ओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थाले
सोमबार, २७ वैशाख २०७८, १६ : २७
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासका मत लिनका लागि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थालेका छन् ।
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेमकिपाका सांसद र जनमोर्चाका सांसदले ओलीमाथि विभिन्न प्रश्न उठाएका थिए ।
ओलीले सो प्रश्नमाथि जवाफ दिन थालेका छन् भने त्यसपछि विश्वासको मतमाथि मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर