पत्रपत्रिका
हस्ताक्षर दुरुपयोगदेखि प्यानल परिवर्तनसम्म
शनिबार, ०८ जेठ २०७८, ०७ : २४
प्रधानमन्त्री बन्ने दौडाहाको सांसद तानातान लज्जास्पद समेत रह्यो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षबाट हस्ताक्षर गरिएका भनेका कतिपय नेताले त्यसको इन्कार गरेका छन् ।
उनीहरुले विगतमा अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरमा यसमा दुरुपयोग गरिएको बताए ।
एमाले एकतामा आघात पर्ने गरी विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कार्यमा आफ्नो सहमति नरहेको उनीहरुले प्रस्ट्याएका छन् ।
एमाले नेता योगेश भट्टराईले भने हस्ताक्षरका क्रममा इन्कार गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू इतिहासको कठोर मूल्याङ्कनमा खडा भएको बताएका छन् ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण