संसद विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्छौँ : प्रचण्ड
शनिबार, ०८ जेठ २०७८, १३ : ५६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएका छन् । उनले संविधानको हत्या गर्ने षड्यन्त्र अनुरुप सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए ।
उनले संसद विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा समेत गरे । राष्ट्रपति र प्रधानमन्त्रीले गएराति प्रतिनिधिसभा भंग गर्ने घोषणा गरेपछि त्यसको विरोधमा रहेका विपक्षी गठबन्धनको बैठक बसेको छ भने सो बैठकले विघटनलाई असंवैधानिक भएको ठहर गर्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण