पूजाले गरिन् बिकिनीमा योगा
बुधबार, १२ जेठ २०७८, १५ : २५
मुम्बई । अभिनेत्री पूजा बत्रा आफ्नो फिटनेशको निकै ख्याल गर्छिन् । उनी फ्यानको साथ योगा र वर्क आउटको तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् । अहिले पनि पूजाले एक तस्बिर शेयर गरेकी छन् । तस्बिरमा उनी स्विमिङ पुलको किनारामा ग्रीन बिकिनीमा योगा आसनमा देखिएकी छन् ।
पूजा अहिले ४४ वर्षकी भइन् । फिटनेशको कारण उनको उमेर ४४ अनुमान लगाउन गाह्रो छ । फ्यानले पूजाको बिकिनी तस्बिर रुचाएका छन् । पूजाले अनिल कपुरको फिल्म ‘विरासत’ बाट बलिउड डेब्यु गरेकी हुन् । त्यसपछि उनी ‘हसीना मान जाएगी’, ‘भाई’, ‘नायक’, ‘कही प्यार न होजाए’ जस्ता फिल्ममा काम गरेका छन् । उनले कयौ ब्यवसायिक विज्ञापनमा पनि काम गरेकी छन् । २०१३ मा उनले ‘मिस इन्डिया इन्टरनेशनल’को उपाधि समेत जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण