अभिनेत्री किरण खेर अस्पताल भर्ना
बिहीबार, १३ जेठ २०७८, २० : ४८
मुम्बई । अभिनेत्री तथा भाजपा सांसद किरण खेर अस्पताल भर्ना भएकी छन् । उनलाई बिहीबार बिहान मुम्बईको कोकिलाबेन अम्बानी अस्पताल भर्ना गरिएको हो ।
पछिल्लो समय क्यान्सरसँग लड्दै आएकी खेरको बिहीबार नै बोन म्यारो सर्जरी गरिएको छ । करिब तीन घन्टा चलेको सर्जरीमा उनको बोन म्यारोको क्यान्सरसम्बन्धी बोन निकाल्ने कोशिश भएको थियो ।
अस्पतालमा उनको साथमा पति अनुपम खेर समेत रहेका छन् । किरण क्यान्सर पीडित भएको समाचार गत १ अप्रिलमा मिडियामा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण