शाहरुखको ‘पठान’ अब युरोपमा छायाँकन हुने
सोमबार, १७ जेठ २०७८, ११ : ४५
मुम्बई । अभिनेता शाहरुख खानको 'कमब्याक' फिल्म ‘पठान’को घोषणा गत बर्ष लकडाउनको समय भएको थियो । अहिले ६० प्रतिशत छायाँकन समेत सकिएको फिल्मका निर्देशक सिद्धार्थ आन्नदले बताएका छन् ।
आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि महत्वपूर्ण भूमिकामा छन् ।
सलमान खानको समय विशेष अभिनय रहने फिल्मको ४० प्रतिशत सुटिङ बाँकी रहेको छ ।
जुन युरोपको तीन देशमा हुने निर्माण युनिटले सार्वजनिक गरेको छ । छायाँकन हुने देशको नाम भने अहिले बाहिर ल्याइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण