के तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् खुसी कपुर ?
मङ्गलबार, १८ जेठ २०७८, १० : ३९
स्वर्गीय अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुर पनि अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनले तेलूगु फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएकी हुन् ।
समाचारका अनुसार निर्माता दिल राजले खुशीलाई तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गराउँदैछन् । तर यस बिषयमा अहिलेसम्म कहिँकतैबाट आधिकारीक धारणा भने आएको छैन ।
दिल राजुको खुसीको बुबा बोनी कपुरसँग राम्रो सम्बन्ध रहेको छ । बोनीले दिल राजुसँग मिलेर पवन कल्याण अभिनित सुपरहित तेलुगु फिल्म ‘वकील साब’ पनि निर्माण गरका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण