शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बुधबार, १९ जेठ २०७८, ०९ : ४९
बुधबार, १९ जेठ २०७८

लुम्बिनी प्रदेशसभाको  बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा दुई प्रदेशसभा सदस्यहरुले दिएको राजीनामा पढेर सुनाउने र सवै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

। यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नबसी अन्त्य गरिएको थियो । प्रदेशसभाको बैठक  बोलाउनको लागि विपक्षीहरुले पनि माग गरिरहेका  थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप