बबईबाट अवैध उत्खनन गरिएको बालुवासहित टिपर र ट्याक्टर नियन्त्रणमा
बुधबार, १९ जेठ २०७८, १० : २०
बर्दियास्थित बबई नदीबाट अवैध रुपमा उत्खनन गरिएको बालुवा सहित प्रहरीले ३ वटा टिप्पर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
बारवर्दिया–२ स्थित लठुवाघाटबाट अवैध तरिकाले स्काभेटर प्रयोग गरेर लोड गरिसकेको अवस्थामा बालुवा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए । प्रहरीले बालुवा उत्खननमा प्रयोग गरिएको स्काभेटर पनि नियन्त्रणमा लिएको छ ।
अवैध उत्खनन गर्नेविरुद्ध आवश्यक कारवाहीका लागी सवारी साधन जिल्ला समन्वय समितिमा पठाइएको एसपी कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण