'स्काई ब्लु लेहेंगा'मा माधुरी दीक्षितका ४ तस्बिर
शुक्रबार, २१ जेठ २०७८, १२ : ०४
मुम्बई । अभिनेत्री माधुरी दीक्षित सोशल मिडियामा पनि निकै सक्रिय छिन् । उनी फ्यानको साथ आफ्नो तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् ।
हालै माधुरीले आफ्ना केही सुन्दर तस्बिर सार्वजनिक गरेकी छन् । जसको चर्चा भइरहेको छ । तस्बिरमा माधुरी स्काई ब्लु कलरको लेहेंगामा देखिएकी छन् । लेहेंगाकोसँग उनले दोपट्टा समेत क्यारी गरेकी छन् ।
यो लुक्समा माधुरी निकै सुन्दर देखिएकी छन् । माधुरीका तस्बिरले फ्यानको मनसमेत जितेको छ । फ्यानले तस्बिरलाई प्रेमको बर्षा गरिरहेका छन् ।
कामको कुरो गर्ने हो भने माधुरी २०२०मा फिल्म कलंकमा देखिएकी थिइन् । फिल्ममा उनले संजय दत्तकासाथ स्क्रिन शेयर गरेकी थिइन् । यसका अलवा उनी ‘डान्स दीवाने ३’मा देखिएकी थिइन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण