गुल्मीमा जेठ ३१ गते रातीसम्म थपियो निषेधाज्ञा
आइतबार, २३ जेठ २०७८, १८ : ०२
गुल्मी । गुल्मी जिल्ला प्रशासनले पाँचौ पटक जेठ ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । चौथो पटकको निषेधाज्ञाको म्याद जेठ २४ गते सोमवार राती १२ बजेसम्म रहेकोले, सोही समयदेखि ३१ गते सोमबार राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
निषेधाज्ञा पूर्ण पालनाका लागि अनुरोध गर्दै जिल्ला प्रशासनले तोकिएको निषेधाज्ञा आदेश उल्लघंन गरेमा कोभिड –१९ संकट ब्यवस्थापन सम्वन्धमा ब्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८, तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही गरिने चेतावनी समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण