३६ दिनपछि पनि कोरोनासँग लड्दै अभिनेता अनिरुद्ध देव
मुम्बई । अभिनेता अनिरुद्ध देवको कोरोनासँगको लडाई अहिले पनि जारी छ । उनी अस्पताल भर्ना भएको ३६ दिन भएको छ । तर पनि उनी अझै ठिक भएका छैनन् । पहिले भन्दा उनको स्वास्थ्य अवस्थामा केही सुधार भने आएको छ ।
अनिरुद्धले सामाजिक संजालमा अस्पतालको एक तस्बिर शेयर गर्दै स्वास्थ्यको अपडेट गराएका छन् । जसका उनले लेखेका छन् ‘३६ दिनमा पछि लडाई जारी छ । अक्सिजन पनि खुल्ला छ । बिस्तारै रिकभर भइरहेको छ ।’
डाक्टरले धेरै कुरा नगर्न सुझाएको बताएका उनले आफुलाई नयाँ जिन्दगी मिलेको समेत बताएका छन् । उनले अगाडि भनेका छन् ‘कुनै नयाँ बच्चा जस्तो महशुस गर्दैछु । अब म हिँड्ने प्राक्टिस गर्छु ।’
कामको कुरो गर्ने हो भने अनिरुद्धले ‘राजकुमार आर्यन’, ‘वो रहने वाली महलोकी’, ‘रुक जाना नही’, ‘सुर्य पुत्र कर्ण’, ‘प्यारेका टसन’लगायत थुप्रै शोमा काम गरेका छन् । उनी ‘तेरेसँग र ‘प्रणाम’ जस्ता फिल्ममा पनि देखिएका थिए । उनी अव अक्षय कुमारको एक फिल्ममा पनि देखिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण