मृत भेटिइन् एडल्ट स्टार डकोटा, फोटो सुटका कारण मिलेको थियो ज्यान मार्ने धम्की
आइतबार, ३० जेठ २०७८, १० : १८
२७ वर्षीया एडल्ट स्टार डकोटा स्काइको निधन भएको छ । लस एन्जलस स्थित आफ्नै घरमा उनी मृत भेटिएकी हुन् । उनको मृत्युको कारण अहिले खुल्न सकेको छैन ।
रिपोर्टका अनुसार उनी आफ्नो नीजि निवासमा निक्कै चिन्तित रहेकी थिइन् । अनलाइन ट्रोलको निसाना आफूमा परेकामा समेत चिन्तित थिइन् ।
हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज फ्लोयडको तस्बिरको अगाडि टपलेस पोजमा खिचाएकी थिइन् । उक्त तस्बिरलाई लिएर सामाजिक संजालमा निकै चर्चा भएको थियो ।
तस्बिरका कारण उनलाई ज्यान मार्ने धम्की समेत मिलेको थियो । उनको निधनको समाचारले सबैलाई हैरान बनाएको छ । यस बिषयमा पुलिस अधिकारीले अनुसन्धान गरिरहेका छन् । तर निधनको कारण खुल्न सकेको छैन । डकोटा स्काइको सक्कली नाम लरेन केय स्कोट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण