पूर्व-पश्चिम राजमार्गको देवदह–बुटवल सडक अवरुद्ध
मङ्गलबार, ०१ असार २०७८, १५ : ०२
मंगलबार मध्यान्हदेखि पूर्वपश्चिम राजमार्गको बुटवल–देबदहसडक खण्ड अवरुद्ध हुन पुगेको छ । चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध हुन पुगेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतित सिंह राठौरले चरङे नजिकै राजमार्ग विस्तार अन्तर्गत चार लेनको पुल निर्माण गर्न लागिएको र आवत जावतका लागि बनाइएको डाइभर्सन भासिन गई राजमार्ग अवरुद्ध हुन पुगेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण