पहिरोका कारण गुल्मीका दुई मुख्य सडक अवरुद्ध
मङ्गलबार, ०१ असार २०७८, १६ : ०८
लगातार वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि गुल्मीको मुख्य दुई ठुला सडक अवरुद्ध बनेका छन । रिडी-तम्घास सडक र रिडी-रुद्रवेणी सडकखण्ड अवरुद्ध बनेका हुन् ।
तम्घास–रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका–१३ , भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो ।
पहिरो खसेकोखसै गरेकोले उक्त सडक पहिरो नरोकिए सम्म बन्द गराउन लागिएको त्यस वडाका वडाध्यक्ष खुम खत्रीले जानकारी दिए ।
त्यसैगरी गुल्मीकै रिडी–रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–२ साँघुरेमा पनि बिहान सडकमाथिबाट ठुला ठुला ढुृङ्गा सहितको पहिरो खसेपछि त्यो सडक पनि ठप्प भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण