उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक
मङ्गलबार, ०१ असार २०७८, १८ : ३१
जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरी आवश्यक निर्णय लिनुपर्ने भन्दै बुधबारका लागि बैठक बोलाइएको उपेन्द्र यादवले जानकारी दिए ।
पार्टीको विवाद बारेमा निर्वाचन आयोगले दिएको निर्णयप्रति यादव पक्ष असन्तुष्ट छ । पार्टीको आधिकारिकताका लागि पुनः निर्वाचन आयोग जाने कि सर्वोच्चमा मुद्दा दायर गर्ने भन्ने लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
यादवले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभागी भएका मन्त्रीहरुलाई पनि स्पष्टिकरण सोधिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण