रुपन्देहीमा खोलामा एक महिलाको शव फेला
बुधबार, ०२ असार २०७८, १२ : २०
रुपन्देहीको देवदहमा खोलाले बगाएर ल्याएको एक महिलाको शव आज विहान फेला परेको प्रहरीले जनाएको छ ।
रोहिणी खोलाले बगाएर ल्याएको ४०–५० वर्षको महिलाको शव देवदह–८ टटेरामा फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले जानकारी दिए।
महिलाको शव स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण