प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता
बिहीबार, ०३ असार २०७८, ०८ : ५६
प्युठानमा एक जना मजदुर ठाडो खोलाले बगाएर दुई दिन देखि बेपत्ता भएका छन् ।
मंगलबार साँझदेखि प्युठानको मल्लरानी गाउँपालिका–३ धरमपानीका ४१ बर्षीय हिराबहादुर नेपाली स्थानीय छापेखोला तर्ने क्रममा बगेर बेपत्ता भएको त्यहाँको प्रहरीले जनाएको छ ।
मंगलबार मजदुरी गरेर साँझ घर फर्किने क्रममा खोलामा बगेर बेपत्ता भएको र हाल सम्म फेला नपरेको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण