मोटरसाईकलको ठक्करबाट एकको मृत्यु
शनिबार, ०४ कात्तिक २०७४, १० : ३४
कपिलवस्तु - मोटरसाइकलले साईकललाई ठक्कर दिदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।
वाणगंगा नगरपालिका–६ सुठौलीमा गएराति बा.२ ब.३५७० नम्बरको सरकारी मोटरसाइकलले बैदौली जाँदै गरेको साईकललाई ठक्कर दिदा साईकलयात्री स्थानीय ६५ वर्षका कृष्ण प्रसाद आचार्यको मृत्यु भएको हो ।
ठक्करबाट घाईते भएका आचार्यको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए ।
शवलाई पोष्टमाटमका लागी लुम्बीनी अञ्चल अस्पताल बुलवल पठाइएको छ भने ठक्कर दिने मोटरसाइल प्रहरीको नियन्त्रणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण