तेलुगु फिल्म ‘मिशान इम्पोसिबल’ मा तापसी
बुधबार, २३ असार २०७८, १८ : ५३
अभिनेत्री तापसी पन्नु तेलुगु फिल्ममा फेरि देखिने भएकी छन् । केही समयको अन्तरालपछि उनी फेरि तेलुगु फिल्ममा अभिनय गर्न लागेकी हुन् । उनले अभिनयको सुरुवात तेलुगु फिल्म ‘झुम्मन्डी नादम’ बाटै गरेकी थिइन् ।
अहिले तापसीले ‘मिशान इम्पोसिबल’ नाम फिल्म साइन गरेकी छन् । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै टाइटलको घोषणा समेत गरेका छन् । पोष्टरमा तापसीको डी–ग्ल्यामर अवतार देखाइएको छ ।
फिल्मको स्वरुप आरएसजेले निर्देशन गर्न लागेका हुन् । फिल्ममा तापसीको मुख्य भूमिका रहनेछ । फिल्म निरन्जन रेड्डी र अन्वेश रेड्डीले निर्माण गर्न लागेकी हुन् । तापसी पछिल्लो समय २०१८ मा तेलूगु फिल्म ‘नीवेरो’ मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण