कार्यदलको १० बुँदे सहमति कार्यान्वयनका लागि स्थायी कमिटी
आइतबार, २७ असार २०७८, २३ : ३७
नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि स्थायी कमिटी बैठक बोलाइने भएको छ । कार्यदलको बैठकबाट भएको सहमतिको बुँदा नम्बर १० मा ‘कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटी बैठक आयोजना गर्न अध्यक्ष एवम् महासचिवलाई अनुरोध गर्ने’ भनिएको छ ।
सहमति अब कसरी कार्यान्वयन हुन्छ भन्नेतर्फ चासो बढेको छ । यो सहमति कार्यदल स्तरमा भएकाले अब माधव नेपालले कुन रुपमा ग्रहण गर्छन् भन्नेतर्फ पनि चासो बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण