खैरो हेरोइन सहित इटहरीबाट एकजना पक्राउ
सोमबार, २८ असार २०७८, १७ : ३४
सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–४ बाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । तेह्रथुम घर भएका ३४ वर्षीय दुर्गाबहादुर रसाईलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आइतबार साँझ पक्राउ परेका रसाईलीको साथबाट प्रहरीले ५३ दशमलव २ ग्राम खैरे हेरोइन, डिजिटल तराजु र ९८ हजार नगद बरामद गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले रसाईलीलाई पक्रेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण