एमाले स्थायी कमिटी बैठक, माधव पक्ष आज पनि गएन, तस्बिरमा हेर्नुहाेस्
आइतबार, ०३ साउन २०७८, १२ : १९
नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा ११:४५ बजेबाट बैठक सुरु भएको हो ।
एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने छ । विघटित कार्यदलका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिएका थिए । आजको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको छैन । यस्तै उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी भएका छैनन् ।
यता वरिष्ठ नेता माधव नेपाल पक्ष भने सहमतिबिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने अडानमा छ । सोही अनुसार आजको बैठकमा पनि सहभागी नभएको नेपाल पक्षका नेता रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य घटेसँगै यस्तो देखियो काठमाडौँका पेट्रोल पम्पको दृश्य
-
राहदानी खरिद प्रकरणमा जर्मन सरकारले ‘कटुतापूर्ण’ प्रतिक्रिया दिएको छैन : परराष्ट्रमन्त्री
-
‘माइकल’ बन्यो इतिहासकै सर्वाधिक कमाउने बायोपिक
-
विधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरी : अध्यक्ष दाहाल
-
‘मन विनाको धन २’मा विपिनको इन्ट्री
-
दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण