बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

मूल्य घटेसँगै यस्तो देखियो काठमाडौँका पेट्रोल पम्पको द‌ृश्य

बुधबार, १७ असार २०८३, १५ : ११
बुधबार, १७ असार २०८३

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । पेट्रोलियम पदार्थ मूल्य घटेसँगै पेट्राेल पम्पहरूमा भिड देखिएकाे छ । 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो।

पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेको छ। petrol pump line (1)petrol pump line (2)petrol pump line (3)petrol pump line (4)petrol pump line (5)petrol pump line (6)petrol pump line (7)petrol pump line (8)petrol pump line (9)petrol pump line (10)petrol pump line (11)petrol pump line (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप