दाङबाट चार जना फरार अभियुक्त पक्राउ
मङ्गलबार, ०५ साउन २०७८, १७ : ३७
वन मुद्धाका चार जना फरार अभियुक्तलाई दाङ्गको प्रहरीले पक्राउ गरेको छ ।
२०७५ साल माघ १६ गते सामुहिक वन मुद्धामा दाङ देउखुरी अदालतबाट मुद्धा फैसला भई फरार रहेका जिल्लाको राजपरु गाँउपालिका– ७ राताकास बस्ने ४५ बर्षीय निमप्रसाद बिक , सोही स्थानका बर्ष ६३ का धन दल बहादुर बिक, बर्ष ६२ की राधिका बिक र बर्ष ३४ की तारा कुमारी पुनलाई प्रहरीले सोमबार पक्राउ गरि मंगलबार अदालतमा पेश गरेहो हो ।
दाङ्गका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालका अनुसार उनीहरुलाई अदालतले जनही ७१ हजार, ५ सय २१ रुपैयाँ ५० पैसा जरिवानाको फैसला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण